नेभिगेशन
राशिफल

२०८२ मंसिर २२ गते साेमबारको राशिफल

मेष 

आत्मविश्वास बढ्ने समय छ । काममा प्रगति, रोकिएको रकम फिर्ता हुने सम्भावना छ । खर्च सामान्य रहनेछ ।

वृष  

धैर्य आवश्यक पर्न सक्छ । अनावश्यक खर्च बढ्नेछ । पारिवारिक सहयोग मिलेमा आर्थिक तनाव कम हुनेछ ।

मिथुन

नयाँ कामबाट लाभ हुनेछ । पुरानो लगानीले फल दिन सक्छ । स्वास्थ्य सामान्य रहनेछ । प्रेममा लाभ छ ।

कर्कट

भावनामा बगेर निर्णय नगर्नुहोस् । परिवारसँगको योजनाले सानो लाभ दिलाउन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् ।

सिंह

काम सफल, धनप्राप्ति सहज छ । नयाँ प्रोजेक्टले आर्थिक आत्मविश्वास बढाउने छ । मान प्रतिष्ठा बढ्नेछ । 

कन्या

व्यापारमा वृद्धि, रोकिएका अवसर खुल्ने छ । अध्ययन–शिक्षामा लगानी फाइदाजनक छ । घरायसी खर्च सामान्य रहन्छ ।

तुला

यात्रा योगले थोरै खर्च बढाए पनि नयाँ आर्थिक सम्भावना खुल्नेछ । काममा स्थिरता रहनेछ । प्रेममा सफलता मिल्नेछ ।

वृश्चिक

आफन्तको सहयोगले धनलाभ, योजनाबद्ध खर्चले फाइदा पुग्नेछ । व्यवसायमा नयाँ सम्भावना छ । स्वास्थ्य समान्य रहन्छ ।

धनु

कामको व्यस्ततासँगै आम्दानी स्थिर, अनावश्यक खर्चबाट बच्नु उपयुक्त हुनेछ । वित्तीय पक्ष सामान्य र स्थिर रहनेछ ।

मकर

पुराना समस्याको समाधानसँगै आर्थिक सुधार, नयाँ योजना सफल हुने संकेत छ । दायित्व घट्दै जानेछ ।

कुम्भ

सामाजिक कामले मानसम्मान बढ्नेछ । खर्चमा संयम आवश्यक छ । आम्दानी स्थिर तर नयाँ लाभ छ ।

मीन

क्षमताको पहिचानसँगै आर्थिक अवस्था सुधार हुनेछ । सानो लगानी फाइदाजनक, स्वास्थ्य र मनोबलले ऊर्जा दिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल