नेभिगेशन
उपत्यका

निर्वाचनबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको 'ब्रिफिङ'

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गरेकी राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्