नेभिगेशन
उपत्यका

काठमाडौँ-७ बाट रास्वपाका गणेश पराजुली विजयी

काठमाडौँ । काठमाडौँ ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली विजयी भएका छन् ।

रास्वपाका उम्मेदवार पराजुलीले २७,८०५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ३,९८२  मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्