नेभिगेशन
उपत्यका

काठमाडौं २ मा रास्वपाका सुनिल केसी निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी विजयी भएका छन्। उनले ३४ हजार २३८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत ल्याए । त्यस्तै राप्रपाकी कुन्ती देवी पाेखरेलले ५ हजार २१० मत प्राप्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्