नेभिगेशन
अर्थतन्त्र

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

सरकारको यस निर्णयले पेट्रोलियम पदार्थको मूल्यमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्