नेभिगेशन
फोटो स्टोरी

विश्वेश्वरप्रसाद कोइरालाको ११३ औँ जन्मजयन्ती

विश्वेश्वरप्रसाद कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा साहित्य सदन नेपालले सदनको बौद्ध रामहिटीस्थित भवनमा आख्यानमा विश्वेश्वरप्रसाद कोइरालाको संगोष्ठी आयोजना गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, प्राध्यापक, कवि तथा प्राज्ञिक व्यक्तित्वहरुले बिपीको साहित्यिक व्यक्तित्वको चर्चा गरेका थिए । तस्बिरः न्यूज२४
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी