नेभिगेशन
फोटो स्टोरी

गाईको उद्धार

कैलालीको लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीबाट रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा जाने इन्टेक (मुहान) को बीच भागमा फसेको गाईलाई बिहीबार उद्धार गर्दै प्रहरी । नहरको तल्लो भागमा गाई फसेको सूचना आएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले स्थानीय तथा आयोजनाका कर्मचारीसँग समन्वय गरी सकुशल उद्धार गरेको हो । तस्बिरः नेपाल प्रहरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन