नेभिगेशन
फोटो स्टोरी

यात्रु पर्खिदै माइक्रोबस

रसुवाको उत्तरगया–५ वेत्रावतीमा धुञ्चे जाने यात्रु लिन बुधबार यात्रु पर्खिदै गरेका माइक्रोबस । भोटेकोशी बाढीले पुल बगाएसँगै रसुवा–नुवाकोट वारिपारि गर्न फलाखु खोलाको फड्के पार गर्नुपर्छ । धुन्चे जानुपर्दा फड्के तरेका यात्रुले पारि गएर गाडी चढ्नुपर्छ । विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका प्रभावित क्षेत्रको जनजीवन अझै सामान्य भइसकेको छैन । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन