नेभिगेशन
अर्थतन्त्र

बासी अण्डा बेच्नेलाई ५० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले खिलुंगा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो । म्याद गुज्रेका अन्डा बिक्री गर्ने सो फर्मलाई विभागले जरिवाना गरेको छ । विभागको अनुगमन टोलीले मंगलबार सो फर्मले म्याद गुज्रेका अन्डा बिक्री गरेको पाएपछि ५० हजार रुपियाँ जरिवाना गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्