नेभिगेशन
अर्थतन्त्र

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा कट्टेल पुनः नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत २५ मा बसेको बैठकले कट्टेललाई सीईओमा दोस्रो कार्यकालका लागि निरन्तरता दिएको हो । उनको चार वर्षे कार्यकाल चैत २९ देखि सुरु हुनेछ ।
कट्टेलले २०७८ चैत २९ देखि एक्सेल डेभलपमेन्ट बैंकको व्यवस्थापन समूहका नेतृत्व गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्