नेभिगेशन
अर्थतन्त्र

महासंघले तोक्यो साधारणसभाको नयाँ मिति

काठमाडौं । अदालती आदेशले स्थगित नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारणसभा वैशाख २१ र २२ गते हुने भएको छ । 
चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो । महासंघको कार्यसमितिको साधारणसभाको नयाँ मिति तोकेको हो । त्यसअघि कार्यकारिणी समितिको बैठक वैशाख ९ गते हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्