नेभिगेशन
उपत्यका

सचिवसँग ६ घण्टा केरकार

काठमाडौं । राष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको छ । कपनस्थित घरबाट टेकु लगिएका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलुकी १० बजे परिवारको जिम्मामा छाडेको हो । एक महिनापछि अवकाशमा जान लागेका उनले ‘चेन अफ कमान्ड’ मिचेर प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका