नेभिगेशन
उपत्यका

दीपक–सुलभलाई थुनाको म्याद थप

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ गरिएका विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ । सोमबार विशेष अदालतले हिरासतमा राख्न भट्टको हकमा आठौं पटक र अग्रवालको हकमा नवौं पटक ३÷३ दिन म्याद थप गरेको हो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका