नेभिगेशन
गण्डकी
पालिका अध्यक्ष संरक्षक बनेर नागरिकता 

पालिका अध्यक्ष संरक्षक बनेर नागरिकता 

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उहाँलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “७० वर्ष पहिला आँबुखैरेनी आउनुभएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन ।
बाँदर आतङ्कले बस्ती नै रित्तिए

बाँदर आतङ्कले बस्ती नै रित्तिए

बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् ।
‘मोहनी ढोरपाटन’ पुग्नै सकस

‘मोहनी ढोरपाटन’ पुग्नै सकस

नेपाली सिनेमा ‘के घर के डेरा २’

नेपाली सिनेमा ‘के घर के डेरा २’