नेभिगेशन
उपत्यका

दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी सूचना अधिकारी दीपककुमार श्रेष्ठले दिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान खड्कालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो। उहाँसँग बयान लिने कार्यसमेत सुरु भइसकेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्