नेभिगेशन
नेपाल

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

काठमाडौँ, २४ भदौ - राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् ।
 
ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए । सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्