नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाडौं । विपत पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले शंकर ग्रुपका निर्देशक श्रीमती दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । 
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्