नेभिगेशन
अर्थतन्त्र

सद्‌गुरु ईशा नेपालद्वारा राहत कोषमा १ करोड सहयोग

काठमाडौँ । राजधानीमा आइतबार आयोजित ‘इन सोलिड्यारिटी विथ नेपाल’ (नेपालको निम्ति साथ र सहायता) कार्यक्रममा ईशा फाउन्डेसनका संस्थापक सद्‌गुरुले हालै नेपाल-तिब्बत सीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिमा सहयोग स्वरूप नेपालस्थित आफ्नो संस्था ईशा नेपालमार्फत प्रधानमन्त्री राहत कोषमा १ करोड रूपैयाँ सहायता गर्ने घोषणा गरेका छन् । 

सोहीअनुरूप ईशा नेपाल संस्थाका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्