नेभिगेशन
अर्थतन्त्र

सद्गुरुको ईशा नेपालद्वारा प्रधानमन्त्री राहत कोषलाई १ करोड सहयोग

काठमाडौं । ईशा फाउन्डेसनका संस्थापक सद्गुरुले हालै नेपाल–तिब्बत सीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिमा सहयोग स्वरूप नेपालस्थित आफ्नो संस्था ईशा नेपालमार्फत प्रधानमन्त्री राहत कोषमा १ करोड रूपैयाँ सहायता गर्ने घोषणा गरेका छन् । 
नेपालको निम्ति साथ र सहायता कार्यक्रम अन्तर्गत ईशा नेपाल संस्थाका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तानतरण गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्