प्रदेश समाचार

२० फिटे पर्खाल नाघेर करणी मुद्दाका कैदी फरार
बिहीबार, साउन २९, २०८२
कालीगण्डकी दोहन : मध्यरातमा बालुवा झिकिन्छ, प्रहरी–प्रशासन मौन
बुधबार, साउन २८, २०८२
नाट्येश्वरी मन्दिरमा सय किलोको घण्ट
बुधबार, साउन २८, २०८२
पालिका अध्यक्ष संरक्षक बनेर नागरिकता
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उहाँलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “७० वर्ष पहिला आँबुखैरेनी आउनुभएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । मंगलबार, साउन २७, २०८२
बाँदरको उपद्रो, किसान चिन्तित
बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मंगलबार, साउन २७, २०८२
बाँदर आतङ्कले बस्ती नै रित्तिए
बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । मंगलबार, साउन २७, २०८२
अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट
सुनसरीको इटहरीमा अटिजम बिरामी भएका बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रालिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले निर्घात कुटपिट गरेका हुन् । घटना साउन २३ गते शुक्रबार भएको बालकका आफन्तले बताएका छन् । मंगलबार, साउन २७, २०८२
स्वास्थ्य चौकी उद्घाटन नहुँदै प्रयोगविहीन
मंगलबार, साउन २७, २०८२
'कता छ सरकार, कता छन् ठेकेदार ?'
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर जाने मुख्य मार्ग लामो समयदेखि जीर्ण छ । सदरमुकाम राजविराजदेखि सखडा हुँदै गोविन्दपुरसम्मको उक्त सडक अविलम्ब निर्माण हुनुपर्ने माग गर्दै सोमबार स्थानीयबासीले प्रदर्शन गरेका छन् । मंगलबार, साउन २७, २०८२
गण्डकी सरकारले लगायो कर्मचारी दरबन्दीमा कैंची
मंगलबार, साउन २७, २०८२
मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने
सोमबार, साउन २६, २०८२
‘मोहनी ढोरपाटन’ पुग्नै सकस
आइतबार, साउन २५, २०८२