नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ साउन २६ गते मंगलबारको राशिफल

मेष 
आर्थिक लाभको अवसर मिल्नेछ । अनावश्यक खर्चबाट बच्नुहोस् । छोटो यात्रा सफल हुनेछ । स्फूर्ति र आत्मविश्वास बढ्नेछ ।

वृष 
धन प्राप्तिको योग छ । खर्च बढ्न सक्छ । यात्रामा लाभ हुनेछ । स्वास्थ्य सामान्य रहला । शिक्षामा प्रगतिले उत्साह वृद्धि हुनेछ । 

मिथुन
आर्थिक अवसर अचानक प्राप्त हुनेछ । लगानीमा सावधानी अपनाउनुहोस् । यात्रा रमाइलो रहला । अध्ययनमा सफलता पाइनेछ । स्फूर्ति बढ्नेछ ।

कर्कट 
रोकिएको धन हात पर्न सक्छ । खर्चमा नियन्त्रण आवश्यक देखिन्छ । यात्रा लाभदायी रहला । पेसागत क्षेत्रमा काम बन्दा उत्साह बढ्नेछ ।

सिंह
आम्दानी बढ्ने संकेत छ । जोखिमपूर्ण लगानीबाट जोगिनुहोस् । यात्रा सफल हुनेछ । शिक्षामा उपलब्धिको योग छ । दिनभर स्फूर्ति रहनेछ ।

कन्या 
सामान्य आर्थिक लाभ हुन सक्छ । अनावश्यक खरिदले हानि पु¥याउन सक्छ । यात्रा शुभ रहेनछ । अध्ययनमा एकाग्रता वृद्धि हुनेछ । स्फूर्ति बढ्नेछ ।

तुला  
नयाँ आर्थिक अवसरले उत्साहित बनाउनेछ । धन जोगाउन ध्यान दिनुहोस् । यात्रा सफल रहला । शिक्षामा राम्रो नतिजाले फूर्ति बढाउनेछ । 

वृश्चिक
धन लाभको सम्भावना बलियो छ । पुरानो लगानीबाट फाइदा मिल्नेछ । यात्रा शुभ, स्वास्थ्य राम्रो, अध्ययनमा प्रगति र ऊर्जा बढ्नेछ ।

धनु 
आर्थिक कारोबारमा लाभ मिल्नेछ । आकस्मिक खर्च आउन सक्छ । यात्रा सुखद रहला । शिक्षामा सफलता पाइनेछ । मनोबल उच्च रहनेछ ।

मकर 
आम्दानीका नयाँ स्रोत भेटिनेछन् । खर्च बढ्न सक्छ । यात्रा लाभदायी रहला । शिक्षामा प्रगतिको योग छ । मान वृद्धिले स्फूर्ति बढेको महसुस हुनेछ । 

कुम्भ
आर्थिक अवसर आए पनि निर्णय सोचेर लिनुहोस् । यात्रामा सावधानी अपनाउने बेला छ । शिक्षामा उपलब्धि हात लाग्ला । स्फूर्ति बढ्नेछ ।

मीन
धन लाभको योग छ । अनावश्यक खर्चले हानि पु¥याउन सक्छ । यात्रा सफल हुनेछ । अध्ययनमा प्रगति हुनेछ । स्फूर्ति बढ्ला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्