नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ २८ गते आइतबारको राशिफल

मेष 
आर्थिक लाभको अवसर मिल्नेछ ।  पेसामा नयाँ जिम्मेवारी पाइनेछ । छोटो यात्राको सम्भावना छ । अध्ययनमा प्रगति देखिन्छ । प्रेममा आत्मीयता वृद्धि हुनेछ ।

वृष
खर्च बढे पनि आम्दानी स्थिर रहनेछ ।  कार्य क्षेत्रमा नयाँ अवसर मिल्नेछ । यात्रामा सावधानी अपनाउने बेला छ । अध्ययनमा एकाग्रता लाभकारी हुनेछ ।  

मिथुन
धनलाभको सम्भावना छ । पेसागत क्षेत्रमा नयाँ अवसर आउनेछ । यात्राबाट लाभ हुने योग छ । अध्ययनमा सफलता मिल्नेछ । प्रेममा उत्साह बढ्नेछ । 

कर्कट
आर्थिक कारोबारमा नोक्सानीको सम्भावना उच्च छ, सावधानी अपनाउनुहोस् ।  काममा जिम्मेवारी बढ्नेछ । यात्रामा अवरोध आउनसक्छ ।  

सिंह 
आम्दानी बढ्ने संकेत छ । पेसागत क्षेत्रमा महŒवपूर्ण अवसर मिल्नेछ । यात्रा लाभदायी रहनेछ । अध्ययनमा सफलताको योग छ ।  प्रेममा आकर्षण बढ्नेछ । 

कन्या 
अनावश्यक खर्चले आर्थिक दबाब बढाउन सक्छ ।  काममा नयाँ जिम्मेवारी पाइनेछ । यात्रा सामान्यमा लाभहानि बराबर रहला ।  अध्ययनमा प्रगति हुनेछ । 

तुला
रोकिएको धन प्राप्त हुने योग छ ।  पेसामा उन्नतिको अवसर मिल्नेछ । यात्राबाट नयाँ अनुभव हासिल हुनेछ । अध्ययनमा सफलता पाइनेछ । प्रेममा मधुरता बढ्नेछ । 

वृश्चिक
आर्थिक लाभसँगै आकस्मिक खर्च बढ्न सक्छ ।  काममा चुनौतीबीच अवसर भेटिनेछ । यात्रा सुखद रहला । अध्ययनमा प्रगति हुनेछ । प्रेममा विश्वास वृद्धि हुनेछ ।

धनु
धन आर्जनका नयाँ बाटा खुल्नेछन् । पेसागत क्षेत्रमा प्रशंसा पाइनेछ । नयाँ अवसर मिल्नेछ। यात्रा सफल रहला । अध्ययनमा उपलब्धिको योग छ ।  

मकर
आर्थिक स्थिति बलियो बन्नेछ ।  रोकिएका काम अघि बढ्दा पेसागत लाभ मिल्नेछ । यात्राको योजना सफल हुने देखिन्छ । अध्ययनमा रुचि बढ्ला । 

कुम्भ
खर्च नियन्त्रण गरे आर्थिक लाभ सुरक्षित हुनेछ । पेसागत क्षेत्रमा नयाँ सम्भावनाका ढोका खुल्नेछन् । अवसर पहिचानले फाइदा हुनेछ । यात्रामा लाभको योग छ । 

मीन
आम्दानी बढ्नेछ तर विलासी खर्चले बचत घटाउन सक्छ । पेसागत क्षेत्रमा नयाँ अवसरहरु आउनेछन् । यात्रा सुखद रहनेछ । अध्ययनमा सफलता मिल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्