नेभिगेशन
राशिफल

यस्तो छ आज २०८२ चैत २५ गते बुधबारको राशिफल

मेष
आम्दानीभन्दा खर्च बढी हुने दिन छ । छोटो यात्रा सम्भावना छ । साथीभाइको सहयोग रहनेछ । निर्णय गर्दा हतार नगर्नु हितकर हुनेछ । 

वृष
आर्थिक लाभ हुने योग छ । लगानीका लागि दिन अनुकूल छ । यात्रा सुखद रहनेछ । नयाँ अवसर आउन सक्छ, चिन्न सके लाभदायक हुनेछ ।

मिथुन
अनावश्यक खर्च बढ्ने योग छ । यात्रा टार्नु राम्रो रहला । पढाइमा अलमल होला । काममा धैर्य र विवादबाट टाढा रहनु फाइदाजनक हुनेछ ।

कर्कट
आम्दानी वृद्धि हुनेछ । बचत बढ्ने सम्भवना छ । यात्रा लाभदायक हुनेछ । नयाँ योजना थाल्न दिन अनुकूल देखिन्छ ।

सिंह
धन लाभ मध्यम छ । खर्च नियन्त्रण आवश्यक छ । पढाइमा सुधार आउनेछ  । वरिष्ठको सहयोग पाइने छ । आत्मविश्वास वृद्धि होला ।

कन्या
आर्थिक पक्ष बलियो रहनेछ । आम्दानीका नयाँ स्रोत भेटिनेछन् । यात्रा फलदायी रहला । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

तुलाः
आर्थिक क्षतिको सम्भावना छ । लगानीमा सावधानी अपनाए हित होला ।  यात्रा असहज रहनेछ । सम्बन्धमा तनाव बढ्न सक्छ । 

वृश्चिक
आर्थिक लाभको योग छ । व्यापारमा उन्नति हुनेछ । यात्रा लाभदायक रहला । पुराना समस्या समाधान हुने संकेत छ । पढाइमा मन लाग्नेछ ।

धनुः
धनलाभको योग छ । खर्च पनि बढ्ने देखिन्छ । यात्रा रमाइलो रहला । अध्ययनमा प्रगति हुनेछ । अवसरको सदुपयोग गर्नु उचित होला ।

मकर
आर्थिक अवस्था स्थिर रहनेछ । बचतमा ध्यान दिँदा हित हुनेछ । पढाइमा सामान्य प्रगति देखिन्छ । काममा मेहनत आवश्यक छ । 

कुम्भः
धन लाभ हुने योग छ । अप्रत्याशित आम्दानी हुन सक्छ । यात्रा शुभ रहला । पढाइमा रुचि बढ्नेछ । नयाँ योजना सफल हुन सक्छ ।

मीनः
खर्च बढ्ने दिन छ । यात्रा टार्नु उचित हुनेछ । पढाइमा ध्यान दिनु आवश्यक छ । मानसिक तनाव बढ्न सक्छ, शान्त रहनु राम्रो होला ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्