नेभिगेशन
राशिफल

यस्तो छ आज २०८२ चैत २९ गते आइतबारको राशिफल

मेष 
आर्थिक लाभको सम्भावना बलियो छ । व्यापारमा सुधार हुनेछ । यात्रा सफल रहला । अवसर प्राप्त हुनेछ, लगानीको अपेक्षित नतिजा हात लाग्नेछ । 

वृष
खर्च बढे पनि आय सन्तुलित रहनेछ । व्यवसायमा प्रगति हुनेछ । यात्रा लाभदायी होला । स्वास्थ्यमा सामान्य सुधार देखिन्छ । 

मिथुन
आर्थिक अवसर राम्रो देखिन्छ । लगानीबाट लाभ मिल्नेछ । यात्राको  सम्भावना छ । व्यवसायमा नयाँ योजना सफल हुने संकेत छन् । 

कर्कट
खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ । आर्थिक दबाब बढ्न सक्छ तर व्यापारमा हुने सुधारले राहत हुनेछ । छोटो दुरीको यात्रा हुनसक्छ । 

सिंह
आर्थिक लाभको योग छ । व्यवसाय विस्तार हुनेछ । यात्रा सफल रहला । स्वास्थ्य राम्रो हुनेछ । नयाँ अवसरका ढोका खुल्नेछन् । 

कन्या
आर्थिक स्थिरता रहनेछ । खर्च नियन्त्रण गरे हित हुने देखिन्छ । व्यवसायमा सुधार हुनेछ । यात्रा लाभदायी रहला । नयाँ अवसर प्राप्त हुनेछन् ।

तुला
आर्थिक लाभसँगै खर्च पनि बढ्न सक्छ । व्यवसायमा सन्तुलन आवश्यक छ । यात्रा शुभ रहनेछ । नयाँ अवसर लाभकारी हुने संकेत छन् । 

वृश्चिक
आर्थिक लाभको योग छ । व्यवसायमा नयाँ अवसर देखापर्नेछन् । यात्रा सफल हुनेछ । गरेका लगानी लाभकारी रहनेछ । 

धनु
यात्रामा लाभको योग छ । आर्थिक स्थिति सुधार आउनेछ । व्यवसायमा नयाँ अवसर आउनेछ । नयाँ लगानीका लागि समय उत्तम छ ।

मकर
खर्च बढ्न सक्छ तर आर्थिक लाभको सम्भावना पनि छ । व्यवसायमा सुधार हुनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला छ । 

कुम्भ
आर्थिक स्थिति सुधार हुनेछ । व्यवसायमा नयाँ अवसर आउला । यात्रा सफल रहनेछ । स्वास्थ्य राम्रो र लगानीमा लाभको सम्भावना छ ।

मीन  
आर्थिक लाभ हुने सम्भावना छ । व्यवसायमा प्रगतिको योग छ । यात्रा सफल रहनेछ । लगानीका नयाँ अवसर आउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्