नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ जेठ ३ गते आइतबारको राशिफल

मेष
फजुल खर्च बढ्न सक्छ । पेसागत क्षेत्रमा अवसर पाइने संकेत छ । छोटो यात्रा हुनसक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।

वृष
लाभको योग बलियो छ । व्यापारिक निर्णय सफल बन्नेछन् । जागिरका क्षेत्रमा प्रशंसा पाइनेछ । पारिवारिक यात्रा हुन सक्छ ।

मिथुन
आर्थिक अवस्था सुधारिने संकेत छ । रोकिएको पैसा प्राप्त हुन सक्छ । पेसागत जिम्मेवारी बढ्नेछ । मित्रभेट हुनेछ । यात्राबाट लाभ होला ।

कर्कट
खर्च बढे पनि आवश्यक काम सफल हुनेछन् । करियरमा नयाँ अवसर आउनेछ । धार्मिक यात्राको सम्भवना छ ।

सिंह
आर्थिक लाभ राम्रो रहनेछ । लगानीबाट फाइदा मिल्ने सम्भावना छ । कार्यक्षेत्रमा नेतृत्व क्षमता बढ्नेछ । छोटो यात्रा सफल हुनेछ ।

कन्या
फजुल खर्च नियन्त्रण आवश्यक छ । पेसागत क्षेत्रमा सहकर्मीको सहयोग पाइनेछ । यात्राबाट लाभ हुनेछ ।

तुला
धन लाभको योग छ । व्यापार विस्तारको सम्भावना बलियो छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । रमाइलो यात्रा हुनसक्छ । 

वृश्चिक
आर्थिक पक्ष सुधार हुँदै जानेछ । रोकिएका योजनाले गति लिनेछन् । करियरमा पदोन्नतिको संकेत छ । पारिवारिक यात्राको सम्भवना छ । 

धनु
आर्थिक लाभ सन्तोषजनक रहनेछ । वैदेशिक काममा सफलता मिल्ने संकेत छ । पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी आउनेछ ।

मकर
आर्थिक हानि टार्न सावधानी आवश्यक छ । काममा प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवी व्यक्तिबाट अवसर मिल्नेछ । छोटो यात्रा सफल हुनेछ ।

कुम्भ
साझेदारी व्यापार लाभदायक हुनेछ । पेसागत क्षेत्रमा प्रगति हुनेछ । मित्रसँग यात्राको सम्भवना छ । खानपान असन्तुलनले समस्या हुन सक्छ ।

मीन
आर्थिक अवस्था बलियो हुनेछ । आम्दानीका नयाँ स्रोत भेटिनेछन् ।  पेसागत क्षेत्रमा प्रशंसा पाइनेछ । धार्मिक यात्रा लाभदायक हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्