नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ जेठ २८ गते बिहीबारको राशिफल

मेष 
आयआर्जनमा सुधार हुनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । यात्राबाट लाभ हुने संकेत छ । प्रतिष्ठा बढ्नेछ । फजुल खर्च टार्ने आवश्यकता छ ।

वृष
आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम अघि बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ ।

मिथुन 
धन लाभका अवसर बढ्नेछन् । व्यवसायमा प्रगति हुनेछ । छोटो यात्रा फलदायी बन्न सक्छ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ ।

कर्कट 
खर्च बढे पनि आवश्यक काम पूरा हुनेछन् । पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ । यात्रामा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।

सिंह 
आम्दानीका स्रोत बढ्ने योग छ । कार्यक्षेत्रमा प्रशंसा पाइनेछ । नयाँ सम्बन्ध लाभदायक बन्नेछन् । मान प्रतिष्ठा वृद्धि हुनेछ ।

कन्या 
आर्थिक निर्णयमा सतर्कता आवश्यक छ । मेहनतअनुसार प्रतिफल मुस्किलले प्राप्त हुनेछ । अध्ययन र व्यवसायमा अवसर आउनेछन् ।

तुला
धन लाभका नयाँ स्रोत प्राप्त हुनेछन् । छोटो यात्राको योग छ । मानप्रतिष्ठा बढ्नेछ । महŒवपूर्ण व्यक्तिसँग भेटघाट हितकर रहनेछ ।

वृश्चिक 
लगानीबाट लाभ मिल्न सक्छ । कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ । धैर्य राखे सफलता प्राप्त हुनेछ । प्रतिष्ठा जोगिनेछ ।

धनु  
व्यापार तथा रोजगारीमा सकारात्मक प्रगतिको योग छ । यात्राबाट अवसर मिल्नेछ । आम्दानी बढ्ने संकेत छ । सम्बन्ध सुदृढ बन्नेछन् ।

मकर 
आर्थिक लाभ मध्यम रहनेछ । अधुरा काम पूरा हुनेछन् । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । अनावश्यक विवादबाट टाढा रहनुहोस् ।

कुम्भ 
नयाँ योजना कार्यान्वयनका लागि राम्रो समय छ । धन लाभ हुनेछ । यात्राले फाइदा दिनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । स्फूर्ति बढ्नेछ । 

मीन 
खर्च र आम्दानीबीच सन्तुलन कायम रहनेछ । पेसागत अवसर बढ्नेछन् । आफन्तसँग भेटघाट हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्