नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असार ३२ गते बिहीबारको राशिफल

मेष
आर्थिक लाभ सम्भावना छ । अनावश्यक खर्च नियन्त्रण गर्नुहोस् । नयाँ अवसरको बाटो खुल्नेछ । छोटो यात्रा हुन सक्छ । 

वृष 
आम्दानी स्थिर रहला । लगानी सोचेर गर्नुहोस्, करियर अवसर प्राप्त हुनेछ । पारिवारिक कामका लागि यात्राको योग छ ।

मिथुन
आर्थिक हानि टर्ने संकेत छ । व्यापारमा अवसर वृद्धिको योग छ । मित्र सहयोग मिल्नेछ । यात्रा सुखद रहला ।

कर्कट
अपेक्षाअनुसार धन आगमन राम्रो रहला । खर्च सन्तुलित राख्नुहोस् । नयाँ जिम्मेवारी आउनेछ । धार्मिक यात्राको सम्भवना छ । 

सिंह
आर्थिक अवसर बढ्ने योग छ । साझेदारी व्यासाय लाभदायी हुनेछ । अनावश्यक विवाद टार्नुहोस् । आत्मबल मजबुत रहनेछ ।

कन्या
आम्दानी सुधार हुँदा ऋण घटाउने अवसर आउनेछ । कार्यक्षेत्रमा प्रशंसा पाइनेछ । छोटो यात्राको सम्भवना छ । 

तुला
आर्थिक निर्णय सावधानीपूर्वक गर्नुहोस् । नयाँ अवसर मिल्ने देखिन्छ । प्रेम सम्बन्ध सुदृढ रहला । यात्रा लाभदायी हुनेछ ।

वृश्चिक
धन लाभको सम्भावना छ । व्यापार विस्तारको अवसर छ । अनावश्यक खर्च घटाउनुहोस् । यात्रा सहज रहला । 

धनु
आर्थिक प्रगतिको योग छ । रोकिएको काम बन्ने र नयाँ अवसर पाइनेछ ।  लामो यात्राको सम्भावना छ । शुभ समाचार पाइनेछ ।

मकर
आम्दानी बढ्ने संकेत छ । खर्च नियन्त्रण आवश्यक देखिन्छ । पदोन्नतिको अवसर छ । व्यावसायिक यात्रा सफल होला । 

कुम्भ
आर्थिक लाभको योग छ । लगानीबाट प्रतिफल पाइनेछ । नयाँ सम्बन्ध लाभकारी हुनेछ । रमाइलो यात्रा हुन सक्छ । 

मीन
आर्थिक योजनाको व्यवस्थापनमा ध्यान दिने बेला छ । नयाँ अवसर आउनेछन् । धार्मिक यात्रामा जान सकिन्छ । अध्ययनमा प्रगति हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्