नेभिगेशन
अर्थतन्त्र

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको छैठौं महाधिवेशनले दिलीपकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै, प्रथम उपाध्यक्षमा गोपाल अग्रवाल, द्वितीय उपाध्यक्षमा लेखनाथ सापकोटा र तृतीय उपाध्यक्षमा प्रकाशचन्द्र पाण्डे निर्वाचित भएका छन् । महासचिवमा शंकर देवकोटा निर्वाचित हुँदा कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल र सह– कोषाध्यक्षमा शंकरप्रसाद पोख्रेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र