नेभिगेशन
अर्थतन्त्र

औषधि व्यवसायीको प्रदर्शन

औषधि ऐन, २०३५का विवादास्पद उपदफा खारेजीको माग गर्दै औषधि व्यवसायीहरूले प्रदर्शन गरेका छन् । मंगलबार नेपाल औषधि व्यवसायी संघमा आवद्ध व्यवसायीहरूले ‘केही नेपाल संशोधन ऐन २०८२’ मा पसल दर्ता एवम् नवीकरणबारे गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका छन् । उनीहरूले संशोधनमा व्यवसाय रद्ध हुने व्यवस्था गरिनुले निजी सम्पत्तिमाथि प्रहार भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र