नेभिगेशन
खेलकुद

कीर्तिपुर क्रिकेट मैदान

नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीब्र रुपमा हुँदै छ । मंसिर १ गतेबाट सञ्चालन हुने दोस्रो लिगका लागि पहिलो पटक फ्लडलाइट जडान, १० हजार दर्शक क्षमताको प्याराफिट निर्माण र सिट फर्मेशन कार्य सम्पन्न भइसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्