नेभिगेशन
राशिफल

२०८२ मंसिर २ गते मंगलबारको राशिफल

मेष 

अवसर र चुनौती दुवै हुने दिन छ । नयाँ जिम्मेवारी पाइनेछ । बचत गर्न ध्यान दिने बेला छ । सामाजिक जीवन सक्रिय भइनेछ । 

वृष  

आर्थिक मामिला तपाईंको नियन्त्रणमा रहनेछ । घरायसी जिम्मेवारी बढ्नेछ । नयाँ योजना लाभदायी हुनेछ । 

मिथुन

आर्थिक अवसर सहज हुनेछ । पेसागत क्षेत्रमा सफलताको योग छ । काममा प्राथमिकता निर्धारण गर्नु आवश्यक देखिन्छ ।

कर्कट

काममा चुनौती भए पनि धैर्य र योजना अनुसार अघि बढ्दा सफलता पाइनेछ । सामाजिक जीवन सक्रियता वृद्धि हुनेछ ।

सिंह

नेतृत्व क्षमता देखाउन पाइनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । आम्दानी र खर्च बराबर रहनेछ । तनाव घटाउन ध्यान गर्नु हितकर छ ।

कन्या

नयाँ योजना लाभदायी हुनेछ । काममा सफलता पाइनेछ । आर्थिक पक्ष राम्रो रहेनछ । धैर्यले विवाद टार्न सकिनेछ ।

तुला

साझेदारीका कामले फाइदा दिनेछ । सहकर्मीको सहयोग रहेनछ । आर्थिक अवसर आउनेछन् । दिन सन्तुलित हुनेछ ।

वृश्चिक

काममा सफलताको योग छ । नेतृत्वको अवसर पाइनेछ । धनलाभको योग छ । सामाजिक काममा सक्रिय बढ्नेछ ।

धनु

यात्राको योग छ । आर्थिक लाभका काम हात लाग्नेछ । व्यक्तिगत सम्बन्धमा स्पष्टता आउनेछ । प्रेम जीवन समझदारी हुनेछ ।

मकर

पेसागत क्षेत्रमा लाभका अवसर आउनेछ । साझेदारीका काममा सफलता प्राप्तिको योग छ । असमझदारीमा प्रष्ट हुन आवश्यक छ ।

कुम्भ

सहकर्मीको सहयोग लाभदायक हुनेछ । आर्थिक लाभका अवसर आउनेछ । समझदारीपूर्वक गरिने काम सफल हुनेछ । 

मीन

नयाँ अवसरले धनलाभ हुनेछ । सामाजिक जीवन सक्रिय भइनेछ । योजनाबद्ध कदमले सफलता पाइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल